काठमाडौं। मोटो रकमसहित काठमाडौं आएका एक भातीय नागरिक पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार भारतीय नागरिक अमितकुमार थापालाई पक्राउ गरिएको हो। उनको साथबाट स्रोत नखुलेको एक करोड ४७ लाख रुपैयाँ बरामद भएको छ।

उनले ल्याएको सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। उनी कपिलवस्तुबाट निजी गाडीमा काठमाडौं आएका थिए । प्रहरीले गाडी चालकलाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah