काठमाडौँ : पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आराधनाका लागि शाली नदीमा दर्शनार्थीको घुइँचो लाग्न थालेको छ।पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्‍ने र सुन्‍ने परम्परा छ।स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।धवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले पूजाका लागि विशेष व्यवस्थापना गरेको छ । हात गोडाका नङ काटी, स्‍नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्‍छ । बिहान माघ स्‍नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्‍छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah