नेकपा नेत्री रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई शंकमुलस्थित निवासबाटै पक्राउ गरेको हो।

प्रहरीले उनलाई राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ को कसुरको अनुसन्धानको सिलसिलामा पक्राउ गरेको जनाएको छ। दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ।

पक्राउ पर्नुअघि उनले त्यहाँ उपस्थित समर्थकलाई सम्बोधन गरेकी थिइन्। त्यसअघि पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रपति र प्रधानमन्त्रीको दबाबमा आफूलाई पक्राउ गर्न प्रहरी खटाइएको  बताएकी थिइन्।

केही दिनअघि गोरखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah