काठमाडौं । माधव नारायण मेला भर्ने ब्रतालुहरूले बिहानै पशुपतिस्थित बाग्मती नदीमा नुवाई धुवाई गरे । साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ आएका थिए ।बुधबार साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्याइएको थियो । साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधव नारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए ।एक महिने माधवनारायण स्वस्थानीका ब्रतालु उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ तथा स्नानमा सहभागी हुन्छन् ।एक महिने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah