कोरोनाभाइरसका कारण न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा लकडाउन लागू गर्नु परेको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेन्टले कोरोनाभाइरसका तीन नयाँ संक्रमित भेटिएलगत्तै अकल्याण्ड शहरमा तीन दिनको लकडाउन आदेश दिएकी छिन् ।

न्यूजिल्याण्डले कोरोनाभाइरससँग जुध्नका लागि निकै प्रभावकारी कदम उठाएको भन्दै विश्वव्यापी वाहवाही पाएको छ । न्यूजिल्याण्डले उत्कृष्ट रणनीति अपनाएर काम गरेको भन्दै देशमा थुप्रै महिनासम्म सामुदायस्तरमा संक्रमण फैलनसमेत दिएन ।

अघिल्लो वर्ष कोरोना महामारीको सुरुवातमा नै न्यूजिल्याण्डले आफ्ना सबै सीमा सील गरेको थियो ।

लगभग ५० लाखको जनसंख्या भएको यो देशमा कोरोनाका लगभग २३०० संक्रमित भेटिए र २५ जनाको मृत्यु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah