भारतमा एक पुरुष मन्त्री महिला शौचालयबाट निस्कँदै गरेको भिडियो भाइरल भएपछि उनी निकै आलोचित बनेका छन् । भारतको राजस्थान राज्यका उद्योग मन्त्री परसादीलाल मीणा महिला शौचालय प्रयोग गरेपछि विवादित बनेका हुन् ।सामाजिक सञ्जालतिर भाइरल भएको भिडियो १९ सेकेण्डको छ । त्यसमा मन्त्री परसादीलाल एक शौचालयबाट हात धोएर बाहिर निस्कएको देखिन्छ । उनी निस्कएको शौचालयको माथि महिला शौचालय लेखिएको छ ।

मन्त्री परसादीलाल निस्कने वित्तिकै भिडियो खिच्ने व्यक्तिले गुरुदेव थोरै माथि नजर लगाउनुहोस् त तपाईले महिला शौचालय प्रयोग गर्नुभयो भनेका छन् । क्या ? भन्दै अज्ञानता गर्दै उनी अन्त मोडिएको देखिन्छ । उनीपछि लगतै महिला शौचालयमा एक महिला देखिन्छिन् ।मन्त्रीको यो भिडियो भाइरल भएपछि उनीमाथि विपक्षीहरुले प्रहार गरिरहेका छन् । एक मन्त्री भएर महिलाको सम्मान नगरेको उनीमाथि आरोप लगाइरहेका छन् ।भारतीय राष्ट्रिय कंग्रसेबाट प्रतिनिधित्व गरेका मन्त्री परसादीलालविरुद्ध विशेषगरी भारतीय जनता पार्टीका नेता कार्यकर्ता खनिएका छन् ।

भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah