काठमाडौं – सिन्धुलीको कमलामाई नगरपालिका १० दोभानमा आमाछोरी माथि धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।उक्त हतियार प्रहारमा संलग्न भएको भन्दै धनुषा बट्टेश्वरका प्रमोद कुमार सिंह महतोलाई प्रहरीले पक्राउ गरेको हो । ५५ वर्षीया हरिमाया घिमिरे उनकी २६ वर्षीया छोरी दुर्गामायामाथि गएराति १२ बजे  सुतिरहेको अवस्थामा  धारिलो हतियार प्रहार भएको थियो ।हतियार प्रहारबाट आमाछोरी घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि धनुषाको जनकपुर अस्पताल लगिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah