वास्तुशास्त्रका अनुसार केहि यस्ता संकेत हुन्छन् जसको कारण थाहा पाइन्छ कि हाम्रो जीवनमा आर्थिक संकट आउने वाला छ। यस्ता संकेतले बताउँछ कि तपाईंसँग माता लक्ष्मी रिष्ट छिन्। यी संकेत मिल्यो भने बुझ्नुहोस् कि निकट भविष्यमा तपाईंले आर्थिक नोक्सान भोग्नुपर्ने हुनसक्छ। जान्नुहोस् यस्ता संकेतका बारेमा…..

वास्तु शास्त्रका अनुसार यदि तपाईको घरको पानीको धारा चुइन थाल्छ भने यो शुभ संकेत होइन। यदि यस्तो संकेत मिल्यो भने बुझ्नुहोस् कि उक्त घरमा लक्ष्मी रुष्ट छिन्। धारा चुइनु अनावश्यक खर्च हुने संकेत मानिन्छ। यस्तो हुनाले घरमा आर्थिक संकट आउनसक्छ।

यो विश्वास गरिन्छ कि यदि कसैको घरको कौसीमा कौवा दक्षिणतर्फ फर्केर बसेको छ भने यो एक अशुभ संकेत मानिन्छ। यसको मतलब त्यो घरमा पैसाको कारोबारमा घाटा हुनसक्छ। यदि तपाईं यस्तो देख्नुहुन्छ भने तपाईं पैसासँग सम्बन्धित मामिलाहरूको बारेमा सतर्क हुनुपर्छ।

यदि कुनै मानिसको दायाँ आँखामा माउसुली खस्यो भने यो पनि निकै अशुभ संकेत मानिन्छ। शरीरको यो भागमा माउसुली खस्नु, ठूलो आर्थिक क्षतिको संकेत गर्छ। यस अवधिमा तपाईले आर्थिक निर्णयहरु सोचविचार गरेर मात्र लिनुपर्छ।

यदि घरमा साना बच्चाहरूले अचानक कलम वा पेन्सिलको साथ लाइनहरू तान्न सुरु गर्छन् भने तिनीहरूलाई तुरुन्त रोक्न आवश्यक हुन्छ। बच्चाहरुले यस्तो गर्नु आर्थिक संकटको तर्फ इशारा गर्ने विश्वास गरिन्छ।

यदि तपाईको घरमा तुलसीको बोट सुक्न सुरु भयो भने यो धेरै नै अशुभ मानिन्छ। तुलसीको विरुवालाई माता लक्ष्मीको प्रतीक मानिन्छ। त्यसैले, तुलसीको विरुवा सुक्न लाग्यो भने बुझ्नुहोस् माता लक्ष्मी रुष्ट छिन्। यसले निकट भविष्यमा हुनसक्ने घाटालाई दर्शाउँछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah