रतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करीब ३६ हजार जना संक्रमित भएका छन् ।

गत बुधवार १ दिनमा २८ हजार ९०२ जना संक्रमितको संख्या बुधवार ३५ हजार ८७१ रुपैयाँ पुगेको छ । गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरू भएयताको नै सबभन्दा बढी हो ।

भारतमा हालसम्म कूल संक्रमितको संख्या १ करोड १४ लाख ७४ हजार ६०५ पुगेको मन्त्रालयले जनाइएको छ । कूल संक्रमितमध्ये २ लाख ५२ हजार ३६४ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल १ करोड १० लाख ६३ हजार २५ जना संक्रमणमुक्त भएका छन् ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि कूल मृतकको संख्या १ लाख ५९ हजार २१६ पुगेको बिहीवार जनाइएको छ ।

भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरू भएको थियो । सो समयदेखि हालसम्म ३ करोड ७० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार मंगलवारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बुधवार एकैदिनमा १० लाख ६३ हजारभन्दा जनाको कोरोना परीक्षण गरिएको छ । – रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah