• काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा झण्डोत्तोलन गरिएको छ।

काठमाडौं। काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा झण्डोत्तोलन गरिएको छ।नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर साहले मार्च २३ मा झण्डोत्तोलन गरेका हुन्। समारोहमा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको सन्देश पनि पढेर सुनाइएको थियो।उनले १९४० मा गरिएको मुसलमानका लागि आफ्नै घर बनाउने संकल्पको स्मरण गर्दै समृद्ध पाकिस्तान निर्माणको आवश्यकता पनि औंल्याए। समारोहमा नेपाल सरकारले तोकेको सीमामा रहेर अतिथि बोलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah