चैत ११, वीरगञ्ज । वीरगञ्जमा भन्सार जाँचपासपछिको परीक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।भन्सार जाँचपास परीक्षण कार्यालयको आयोजनामा मंगलवार भएको अन्तरक्रियामा वीरगञ्ज भन्सार, सुक्खा बन्दरगाह भन्सार, स्थानीय उद्यमी व्यवसायी र आयातकर्ताका प्रतिनिधिहरूको सहभागिता थियो ।भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख भन्सार परीक्षक राजनबाबु काफ्ले र भन्सार परीक्षक सूर्यप्रसाद काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा भन्सार जाँचपासपछिको परीक्षणको उद्देश्य र महत्वकाबारेमा सरोकारका पक्षलाई जानकारी दिइएको थियो । यसबारे कानूनी व्यवस्था र प्रक्रियाबारे पनि सहभागीलाई अवगत गराइएको वीरगञ्ज भन्सारका अधिृकत रमेश सुकमनीले बताए ।

प्रमुख भन्सार परीक्षण प्रशासक बिस्नुराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज भन्सारका प्रमुख भन्सार प्रशासक महेश आचार्य, सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्री, आन्तरिक राजस्व कार्यालय पर्साका प्रमुख कर अधिकृत सुनीलकुमार यादव, वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्तालगायको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah