काठमाडौं । मंसिर ७ गते कर दिवसका दिन आन्तरिक राजस्व बिभागले सबेभन्दा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गर्दे आएको छ । यो वर्ष कोभिडका कारण बढी कर तिर्ने करदातालाई सम्मान गर्न पाएको थिएन ।बिहिबार अर्थमन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीको उपस्थितिमा क्षेत्रगतरुपमा सबैभन्दा बढी कर तिर्ने करदाताहरुलाई सम्मान गरेको हो ।व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्नेमा बिजयकुमार शाह सम्मानित भएका छन् । उनी रुस्सालन भोड्का , गोल्डेन ओक जस्ता रक्सी उत्पादन गर्ने हिमालयन डिस्टेलरी , ज्वलाखेल डिस्टेलरी , विजय डिस्टलेरी र एसियन डिस्टेलेरी जस्ता कम्पनीका मालिक हुन् ।

त्यस्तै सबैभन्दा गत बर्ष संस्थागत तर्फ सबैभन्दा आयकर तिर्ने सुर्य नेपाल, रमिटान्सतर्फ सबैभन्दा कर तिर्नेमा आइएमई रेमिटान्स ,निर्यात तर्फ सबेभन्दा धेरै आयकर तिर्ने बहुराष्ट्र कम्पनी डाबर नेपाल ,कृषि तथा पशुपन्छी तर्फ अन्नपुर्ण एग्रोभेट, बैंक तर्फ नेबिलल बैंक,बीमा तर्फ नेपाल पूर्नबीमा कम्पनी ,शिक्षणतर्फ मणिपाल मेडिकल कलेज , पर्यटनतर्फ तारागाउँ रेजेन्सी सम्मानित भएका छन् ।त्यस्तै मध्यस्तरीय करदातामा कामना सेवा बिकास बैंक सम्मानित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah