भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण भएको छ। बुधबार उनले ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन्।उनले लेखेका छन्, ‘लक्षण देखिएपछि मैले परीक्षण गराउँदा संक्रमण देखियो। अहिले सेल्फ आइसोलेशनमा छु। चिकित्शकको परामर्श पूर्ण रुपमा पालना गरेको छु। सबै काम भर्चुअल रुपमा गरिरहेको छु।’आफ्ना केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको र उनीहरुसँग सम्पर्क स्थापित भएकाले आइसोलेशनमा बसी परीक्षण गराएको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah