पोखराभरि आइतबार बिहानैदेखि विद्युत अवरूद्ध भएको छ। विद्युत प्राधिकरण पोखरा शाखाका अनुसार पोखरा ग्रिड सबस्टेसन मर्मत गर्न विद्युत सेवा अवरूद्ध भएको हो।मर्मतका लागि बिहान ६  बजेदेखि कास्की जिल्लाभर वितरण गरिएको लाइन काटिएको प्राधिकरण पोखरा प्रमुख माधव पौडेलले जानकारी दिए। मर्मत सकिए दिउँसो १ बजेदेखि विद्युत सेवा सुचारू हुने उनले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah