काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले २४ लाख ५० हजार नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चूडामणि बस्नेत छन् । आइतबार साँझ यति एयरलाइन्सको उडानबाट विराटनगर जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए ।सो रकमको स्रोत खुलाउन नसकेपछि बस्नेलाई प्रहरीले आन्तरिक उडानतर्फको हेण्ड ब्यागेज चेकिङ एरियाबाट नियन्त्रणमा लिएको हो । थप अनुसन्धान र कारवाहीका लागी उनलाई सम्पति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको एसएसपी बास्तोलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah