१. कुशको जरालाई पिसी धुलो बनाएर एक चम्चाका दरले खाँदा पित्तपत्थरी, जोर्नीवात र ठण्डीवाथ आदि रोगलाई ठिक पार्दछ ।

२. यसले कमलपित्त तथा मृगौलासम्बन्धी रोगहरु ठिक गर्दछ ।

३. यो गर्भवती महिलाहरुको लागि पनि उपयुक्त मानिन्छ ।

४.यसलाई पिसी लेप बनाएर काटेको ठाउँमा लगाउँदा रगत बग्न रोकिन्छ ।

५. यसको प्रयोगले मानिसको रक्तसञ्चारलाई सन्तुलनमा राख्ने हुनाले मानिस रिस आवेगमा नआई शान्त रहन मद्दत गर्ने मानिन्छ ।

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah