काठमाडौं– भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतमा पछिल्लो पाँच दिनयता लगातार ४० हजारभन्दा बढी संक्रमित थपिएका छन्। भारतमा पछिल्ले समय सक्रिय संक्रमितसमेत बढेको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या चार लाख १० हजार ९५२ पुगेको छ। गएको साता सक्रिय सङ्क्रमित तीन महिनामा पहिलो पटक चार लाखभन्दा कम भएको थियो।

मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा ५४१ जना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणले भारतमा हालसम्म चार लाख २४ हजार ३५१ जनाले ज्यान गुमाएका छन्। हालसम्म तीन करोड आठ लाख २० हजार ५२१ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah