झापाको दमकमा वडा नं. ३ को मतगणनामा नेकपा एमालेले मेयर र उपमेयरमा आफ्नो अग्रतालाइ फराकिलो बनाएको छ । एमालेका मेयरका उम्मेदवार रोम ओलीका लागि चुनौती बन्न सक्ने मानिएका राम थापा पछि पर्न थालेकाछन् ।
यद्यपि यो एमालेको पकड क्षेत्र नै मानिन्छ । यस वाडमा एमालेको निर्णायक मत आउने भनेर कतिपयले अडककल पनि काटेका थिए ।



