झापाको दमक वडा नं. ३ को वडामा नेकपा एमालेका अध्यक्ष नबिन बराल सहितको प्यानलै अगाडि देखिएको छ । अहिलेसम्मको मत परिणाम अनुसार बराल अगाडि रहेकाहुन् ।
उनले ५ सय ६७ मत ल्याएकाछन् । यसैगरि काँग्रेसका वडाध्यक्षले ४२६, राप्रपाका वडाध्यक्षले १७० र माओबादी केन्द्रका वडाध्यक्षले ९२ मत प्राप्त गरेकाछन् ।



