झापाको दमकमा नयाँ मत परिणाम प्राप्त भएको छ । वडा नं. ३ मा मतगणना भइरहेको छ । जस अनुसार एमालेका रोमनाथ ओलीको नै अग्रता रहेको छ ।
ओलीले बिस्तारै अग्रता बढाउदै गएकाछन् भने राप्रपाका मेयरका उम्मेदवार राम थापाले पछ्याइरहेकाछन् । यस्तो छ ताजा मत परिणाम


© 2026, All right reserved to Sawal Nepal