भद्रपुरमा माओबादीले खाता खोल्यो, ४ नम्बरको वडाध्यक्ष बिजयी
२०७४ असार १९, सोमबार ०९:०२ गते
भद्रपुरमा माअाेवादी केन्द्रले पनि खाेल्याे खाता । भद्रपुर नगरपालिका ४ काे वडामा केन्द्रका वडाध्यक्षसहित २ सदस्य विजयी ।वडाध्यक्षमा केन्द्रका हंशनारायणा राजबशी ९०९ मत ल्याई विजयी ।