शिवसताक्षी नगरपालिका झापाको वडा नं. ५ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

मध्यरातमा सम्पन्न मत गणनाको परिणाम अनुसार वडाध्यक्षमा सत्यनारायण राजवंशीले ९०३ मत पाएर विजयी भए ।

यसरी नै महिला वडा सदस्य सीता खड्का (७८३), दलित महिला वडासदस्य रीमा विक (८६९), खुल्ला वडा सदस्य कृष्ण ताजपुरिया (८१०) र यामनाथ उप्रेती (७९२) मत प्राप्त गरी विजयी भएका हुन् ।

शिवसताक्षी नगरपालिका झापा ताजा मत परिणामः (प्रमुख–उपप्रमुख) नेकपा एमालेः ५२१५–५०५२ ll नेपाली कांग्रेसः ३६६६–३४६० ll माओवादीः १३११–१९६४ ll राप्रपाः ४१५–४६९ ll

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah