मानिसहरुले सपनालाई आफ्नो-आफ्नो विचारले विश्लेषण गर्ने गरेका छन् । कोही सपनालाई भ्रम भन्छन् त कोही यसलाई जीवनसँग जोडिने घटना । यस्तै शास्त्रमा पनि सपनाको विश्लेषण गरिएको छ ।

स्वप्न ज्योतिषहरुको मान्यता अनुसार निन्द्रामा देखिने हरेक सपनाले केही विशेष संकेत गर्ने गर्दछ । सपनामा तपाइले जे देख्नुहुन्छ त्यसको वास्तविक जीवनसँग केहि न केहि सम्बन्ध हुने गर्दछ । केही सपनाले आगामी दिनमा नराम्रो समयको महशुस गराउदछ भने केहीले शुभ दिन ।

१. सपनामा हरियो खेत देखेमा तपाइको जीवनमा हरियाली छाउने संकेत गर्दछ । धनको साथ सुखको समय आउने छ ।

२. यदि कुनै स्त्रीले सपनामा स्याउ खाएको देख्छे भने उ छिट्टै आमा बन्नेछिन् ।

३. सपनामा सर्प देखिनु प्राय: मानिसहरु अशुभ मान्दछन् तर सपनामा सर्प देखिनु शुभ हुने गर्दछ । यसले घरमा नयाँ पाहुना आउने संकेत दिन्छ ।

४. यदि तपाई सपनामा अनार देख्नुहुन्छ भने यसको मतलब तपाइलाई धन लाभ हुनेछ। साथै यसले सन्तान प्राप्तिको पनि संकेत गर्दछ ।

५. सपनामा पाकेको फल या खेतमा पाकेको गहुँ देखिन्छ भने यो धन लाभको संकेत हो ।

६. सपनामा आफैले सलाई कोरेको देखियो भने अचानक धन लाभको योग बन्दै गरेको संकेत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah