झापाको दमक ३ मा पनि मतगणना सम्पन्न भएको छ । ३ सम्म आइपुग्दा एमालेका मेयरका उम्मेद्वार रोमनाथ ओलीले ११ सयभन्दा बढि मतान्तरले राप्रपाका मेयरका उम्मेदवार राम थापालाइ पछि पारेकाछन् ।
अहिले ४ नम्बरको मतगणना भइरहेको बताईएको छ । ३ न
म्बरसम्ममा गणना सकिदा
रोमनाथ ओली ३६९६
राम थापा २५९२
ढुण्डिराज भण्डारी १८९५
गगन पुरी १८३१



