वडा नं. ३ मा दोब्बर भन्दा बढि मतान्तरले एमालेका नबिन बरालको प्यानलनै बिजयी घोषणा
२०७४ असार १९, सोमबार १६:२० गते
झापाको दमक वडा नं. ३ मा वडाध्यक्षमा नबिन बरालले आफूलाइ पछ्याइरहेका उम्मेद्वारलाइ दोब्बरमतभन्दा बढि अन्तरले बिजयी भएकाछन् । उनको प्यानल नै बिजयी भएको छ ।
वडाध्यक्षमा
एमाले २०३३
काँग्रेस ९२९
राप्रपा ६७९
माओबादी केन्द्र २३४