झापाको दमकमा उपमेयरमा एमालेकी उम्मेद्वार गिता अधिकारीले अग्रतालाइ बढाएकीछन् । उनले वडा नं. ३ मा मतगणना भइसक्दा २ हजारभन्दा बढि मतान्तरले लिड गरेकीछन् । उनलाइ काँग्रेस उपमेयर उम्मेद्वार रेगिना भट्टराइले पछ्याइरहेकीछन् ।

यस्तो छ ताजा मतपरिणाम

गीता अधिकारी ४०७६

रेगिना भट्टराइ २८७५

रीता श्रेष्ठ १७७३

शान्ति धिमाल १३७७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय