झापाको कन्काइ नगरपालिकामा प्रमुख र उपप्रमुख नै एमालेको पोल्टामा
२०७४ असार १९, सोमबार १७:२० गते
झापाको कन्काइ नगरपालिकामा नेकपा एमालेले कब्जा जमाएको छ ।
प्रमुख र उपप्रमुख नै एमालेले जित हासिल गरेको छ । मेयरमा राजेन्द्र पोखरेल र उपमेयरमा मन्जु प्रशाइले जित हासिल गरेकीछन् । बिस्तृत बिवरण भने आइसकेको छैन ।