झापाको कमल गाँउपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ ।

निक्कै मत अन्तरले काँग्रेस अगाडि रहेकोमा अन्तिम समयमा एमालेले आफ्नो अवस्थालाइ सुधार ल्याउदै प्रतिस्पर्धामा आएको छ ।

अब ७ नम्बर वडामा आधामात्र मत गन्न बाँकी छ । जसले जितेपनि झिनो मतान्तरको फरक हुने अवस्था देखिएको छ । काँग्ेसका अध्यक्षका उम्मेदवार हुकुमसिंह राइ र एमाले अध्यक्ष उम्मेद्वार मेनुका काफ्लेबीच कडा प्रतिस्पर्धा छ ।

करिब २५ मतान्तरको अन्तर रहेको बताइन्छ । तर यसको आधिकारीक पुष्टि हुन बाँकी छ ।मत परिणामले दुबै पक्षलाइ तर्साएको छ । के आउला भनेर ब्यग्र प्रतिक्षा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah