काठमाडौँ । अन्तिम चरणमा कैलालीको टीकापुर नगरपालिकाको मत परिणाम निकै रोचक बन्दै गएको छ।
पछिल्लो ताजा मतपरिणाम अनुसार केही सुरुवातमा दुई हजार मतले पछि रहेको एमालेले अहिले ११२ मतअन्तरले अग्रता कायम गरेको छ।

एमालेका मेयर उम्मेद्वार ५५५४ मतसहित अग्रस्थानमा छन् भने उनलाई माओवादी केन्द्रका उम्मेद्वारले ५४४२ मतले पछ्याइरहेका छन्।

त्यस्तै फोरमका मेयर उम्मेद्वार ५३०४ मतसहित तेस्रो स्थानमा छ भने उसलाई नेपाली काँग्रेसले ५२११ मतसहित पछ्याइरहेको छ। अब ९०० मत मात्र गणना गर्न बाँकी रहेको मतगणना स्थलमा रहेका यज्ञ राज उपाध्यायले डिसी नेपाललाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah