झापाको कमल गाउपलिकाको मतपरिणाम रोमान्चकारी बन्न थालेको छ। अगी सम्म काँग्रेस अगाडी रहेकोमा पछिल्लो मत परिणाम अनुसार एमाले अगाडी लागेको छ, एमालेकी अध्यक्ष्य उमेद्वार मेनुका काफ्ले काँग्रेस उमेद्वार हुकुम सिंह राइ भन्दा ११ मत आगाडी छिन।
सुर्य ७९३७
रुख ७९२६




