शिवसताक्षी नगरपालिका वडा नं. ६ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जसमा वडाध्यक्ष नेपाली कांग्रेसका मनोज खुलाल ९८९ मत, महिला वडा सदस्यमा एमालेकी उषादेवी खड्का ९६३ मत, दलित महिला वडासदस्यमा कांग्रेसकी नगरमाया परियार ८९७ मत, खुल्ला वडासदस्यमा एमालेका लक्ष्मीप्रसाद गुरागाईं ८६४ मत र एमालेकै बद्रीनाथ दुलाल ८९१ मत प्राप्त गरी विजयी बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय