एमसीसीविरुद्ध क्रान्तिकारी माओवादीले विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनका क्रममा सो पार्टीले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुस जनकचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य समेत रहेका इन्चार्ज यादवले सार्वभौम सम्पन्न मुलुकको रुपमा रहेको नेपाललाई आफ्नो स्वार्थपूर्तिका लागि संसदीय दलका नेताले मुलुकलाई आधुनिक दास बनाउन चाहेको आरोप लगाए ।

उनले एमसीसी परियोजना सांसदबाट पारित गरेर विदेशीको गुलाम बन्न नहुने भन्दै तत्काल एमसीसी सम्झौता फिर्ता गर्न सरकारसँग माग गरे ।

कार्यक्रममा केन्द्रिय सदस्य बिपती मण्डलले सधै स्वतन्त्र मुलुकको रुपमा रहेको नेपाललाई बन्धक बनाएर जनतालाई गुलाम नबनाउन सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah