झापाको कमल गाँउपालिकामा कडा प्रतिस्पर्धामा भएको छ । मतगणनाा सम्पन्न भएपनि आधिकारीक मत परिणाम सार्वजनिक भएको छैन ।
नेकपा एमालेकी अध्यक्षकी उम्मेदवार मेनुका काफ्लेले दूइ मतले जितेको भनेर बाहिर एकैक्षणमा भाइरहल भएपनि फेरी बराबरी भएको भनेर त्ययसरी नै भाइरहल बनाईएको छ ।
नेकपा एमालेका एजेन्टले २ मतले जितेको बताएकाछन् भने काँग्रेसले यसलाइ बराबरी भनेको जनाईएको छ । निर्वाचन अधिकृतको कार्यालय भने औपचारिक मत परिणाम सार्वजनिक गरेको छैन ।
एमालेकी अध्यक्ष उम्मेद्वार मेनुका काफ्ले या काँग्रेसका अध्यक्ष उम्मेद्वार हुकुमसिंह राइ कस्ले बाजि मार्लान भन्न सक्ने अवस्था छैन ।



