झापाको दमकमा वडा नंं ५ को पनि प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । यसमा नेकपा एमालेको प्यानल नै अगाडि आएको छ । एमालेले मेयरमा अग्रतालाइ थप मजबूद बनाएको छ ।
वडा नंं ५ को मतगणना अनुसार यस वाडमा
रोमनाथ ओली ६७४
जम्मा अहिलेसम्म ५८०५
राम थाापा २७७
जम्मा अहिलेसम्म ३७४३
ढुण्डिराज भण्डारी १९७
जम्मा अहिलेसम्म २९०१
गगन पुरी ३६३
जम्मा अहिलेसम्म २७९५
रोम ओली र राम थापा मतान्तर २०६२




