झापाको दमक नगरपालिकामा वडा नं. ५ मा नेकपा एमालेको प्यानल नै अगाडि देखिएको छ । एमालेका उम्मेद्वारले ४ सय ४२ मतले लिड गरिरहेकाछन् । काँग्रेसका उम्मेदवारले पछ्याइरहेकाछन् ।
सूर्य ७३७
काँग्रेस २९५
माओबादी २२४
गाइ १३९

© 2026, All right reserved to Sawal Nepal