झापाको दमक वडा नं. ५ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेद्वार बनेका इन्द्र सहितको प्यानलै बिजयी भएको छ । उनि युवा संघ नेपाल अनुसासन आयोग केन्द्रिय सदस्य रहेका थिए । उनि दमक नगर कमिटी सचिब पनि हुन् ।
© 2026, All right reserved to Sawal Nepal