नेकपा एमालेकी उपमेयरकी उम्मेद्वार गिता अधिकारी जित तर्फ लम्कन थालेकीछन् । उनले वडा नं. ६ मा पनि लिड लिएकीछन् । अहिलेसम्म उनको मत कहि पनि घटेको छैन ।

अधिकारीलाइ काँग्रेसकी उपमेयरकी उम्मेदवार रेगिना भट्टराइ प्रशाइ ले पछ्याइरहेकीछन् । वडा नं. ६ को प्रारम्भिक मतपरिणाममा पनि अधिकारी नै अघि रहेकीछन् ।

 

 

 

वडा नं. ६ मा

गिता अधिकारी ४३९
जम्मा अहिलेसम्म ७७०३

रेगिना भट्टराइ ३७८
जम्मा अहिलेसम्म ५१७६

रीता श्रेष्ठ १६२
जम्मा अहिलेसम्म २५३९

शान्तिदेबी धिमाल ९९
जम्मा अहिलेसम्म २५३९

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय