दमक नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसले आफ्नो आधारइलाका तथा बर्चश्व राखेको दमकको साविक ११ र हालको वडा नंं ६ मा एमालेले कब्जा जमाएको छ ।

एमालेका वडाध्यक्षका उम्मेद्वार टेकबहादुर थापा सहितको प्यानलले नै बिजय हासिल गरेको छ । एकपछि अर्को वाडमा जित हासिल गर्ने क्रममा यो वाड पनि एमालेले आफ्नो पकडमा लिएको हो ।

काँग्रेसका उम्मेद्वारलाइ झण्डै दोब्बरमतको अन्तरले यो ठाँउमा एमालेले आफ्नो झण्डा फहराएको छ । मेयर र उपमेयरमा समेत उसैले लिड गरेको छ । यसले अन्य उम्मेद्वारहरुले झड्का महसुस गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah