मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । पथरीको शनिश्चरेको मेयरमा दिलिपकुमार राई विजयी भए। राईले ९ हजार ८७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली का“ग्रेसका गणेश खड्काले ७ हजार २ सय २४ मत ल्याए।
यस्तै उपमेयरमा पनि एमालेकै एमुना विष्ट ९ हजार ९ लसय २६ मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली का“ग्रेसकी प्रेमला राईले ७ हजार ३ सय ४४ मत ल्याइन् ।



