झापाको दमक नगरपालिकाको ८ वडा वडाको मत परिणाम सार्वजनिक भएको छ । एमालेले प्यानल नै जितेको छ । वडाध्यक्षमा पशुपतिराज गौतम बिजयी भएको औपचारिक घोषणा भएको छ ।
उपमेयरले यस वाडमा पनि अग्रता लिएकीछन् भने मेयर धोरै मत घटाएकाछन् । यहाँ माओबादी केन्द्रका गगन पुरीले एमालेभन्दा केहि बढि मत पाएकाछन् । अब दूइवटा मत गन्न बाँकी रहेको छ । एमाले मेयर उपमेयर जित नजिक पुगेको छ ।
८ नम्बर वडासम्म आइपुग्दाको मत परिणाम यस्तो छ 



