वडा नंं ९ पनि एमालेको पोल्टामा नै पर्ने निश्चित, पूरै प्यानल नै अगाडि यस्तो छ मत परिणाम

झापाको दमक ९ पनि एमालेले नै कब्जा गर्ने अवस्था देखिएको छ । अहिलेसम्मको मत परिणाम अनुसार वडाध्यक्षका उम्मेद्वार सहित सम्पूर्ण प्यानल नै अन्य उम्मेदवारलाइ पछि पार्दै अघि बढेकाछन् ।

यस वाडमा एमालेका मेयरका उम्मेद्वार र उपमेयरका उम्मेदवार पनि अघि लम्केकाछन् । वडाध्यक्ष रामबहादृुर धिमाल बन्ने निश्चित जस्तै भएको छ ।

१८१० मत गन्दा धिमालले २ सयभन्दा बढि मतले लिड गरेकछन् । मेयर र उपमेयरमा पनि एमालेको नै लिड रहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah