झापाको दमक वडा नं. ९ मा एमालेले आफ्नो अग्रतालाइ बढाउदै लगेको छ । मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुले अग्रता बढाउदै लगेका हुन् ।

एमालेबाट अध्यक्षका उम्मेद्वार बनेका रामबहादुर धिमाल सहित उनको प्यानल नै अगाडि रहेको छ । यस वाडमा मेयर र उपमेयरमा एमालेकै लिड रहेको छ । अहिलेसम्मको परिणाम बिहिबार राती ९ बजेर ३० मिनेट

मेयर

रोमनाथ ओली ९४९३

राम थापा ६६३१

गगन पुरी ६१२८

ढुण्डिराज भण्डारी ४८२२

उपमेयर

गिता अधिकारी ११२११

रेगिना भट्टराइ ७७९२

रीता श्रेष्ठ ३८४०

शान्तिदेबी धिमाल ३३८५

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय