बडादशैँका दिन शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ ।

धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष यसदिन भक्तजनको घुइँचो लाग्ने गर्छ ।

ब्रह्मायणी र नवदुर्गा देवगणको पूजा र दर्शन गर्नाले सुख, शान्ति र समृद्धि मिल्ने मान्यताले देवीको दर्शन र पूजाका लागि भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायतका स्थानबाट भक्तजनको भीड लागेको हो । सुख, शान्ति, र मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले केही भक्तजनले आफ्नो घरदेखि ब्रह्मायणीसम्म घस्रेर आउने गर्दछन् । त्यस्तै भक्तपुरको टोलटोलमा रहेका परम्परागत धिमेबाजा, बाँसुरी बाजाका टोलीसमेत बह्मायणी मन्दिर पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah