१ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ३(१ ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

क्याम्प नोउमा भएको खेलको पाँचौ मिनेटमै जोस गायाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर बार्सिलोनाका लागि अंशु फातीले १३औं मिनेटमा बराबरी गोल गरे ।

 

४१औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए । त्यसपछि ८५औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई ३(१ को जित दिलाए ।

जितपछि ८ खेलबाट १५ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया ९ खेलबाट १२ अंकसहित नवौं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई १(० ले र रायो भालेकानोले एल्चेलाई २(१ ले पराजित गरेको छ । सेभिया १२ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । रायो भालेकानो ९ खेलबाट ९ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah