मेची राजमार्गमा पिकअप गाडी अनियन्त्रित भएर पल्टिदा चालक गंभीर घाइते भएका छन् । राति १२।३० बजे बुद्धशान्ति ३ जयगंगा धर्मकाटास्थित मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको प्र.३–०१–०२४ च ५९०९ न।को इसुजु पिकअप गाडी अनियन्त्रित भई सडक छेउमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ईलाम सूर्योदय नगरपालिका १० बस्ने २३ वर्षिय पवन रिजाल घाइते भएका छन् । गंभीर अबस्थाका घाइतेको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah