काठमाण्डौ – मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्तर्गत पर्ने गोलञ्जोर गाउँपालिकाको बलेनीमा पहिरो गएको छ ।

गएराति सवा एक बजेतिर खसेको पहिरोका कारण सिन्धुली सडक खण्ड भएर आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । रातिदेखि सडक बन्द हुँदा यात्रुले गाडीमै बसेर रात कटाएका छन् । अहिले पहिरो हटाउन डोजरको प्रयोग गरिएको छ ।

ठूलो पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah