भारतको विहारमा पञ्चायतको निर्वाचन सकिएपछि आजदेखि सो नाका हुँदै आवतजावत गर्न दिन थालिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।काँकडभिट्टा नाका खुलिसक्दा पनि भद्रपुर नाका नखुल्दा उद्योगी व्यवसायीहरुले चाँडो नाका खोल्न माग गर्दै आएका थिए ।
खोप कार्ड र परिचय पत्रका आधारमा आवतजावत गर्न दिइएको उनले बताए । स्थानीय भद्रपुर नगरपालिकालाई सो नाकामा एउटा हेल्पडेस्क राख्न अनुरोध गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah