यसपालि भाइटीका कात्तिक २० गते परेको छ । भाइटीकाको उत्तम साइत भने बिहान ११ बजेर २ मिनेट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

बिहान ११ बजेर २ मिनेटमा टीका लाउनु शुभ रहेको समितिको भनाइ छ । समितिले हरेक वर्ष दशैँ, भाइटीका लगायत पर्वमा साइत तोक्दै आएको छ ।

यस वर्षको तिहार भोलि मंगलबार ९कात्तिक १६० बाट सुरु हुँदै छ । भोलि यमदीपदान, धनत्रयोदशी ९धन्तेरस० तथा धन्वन्तरी जयन्ती मनाइँदैछ ।

यसैगरी बुधबार कागतिहार तथा कुकुरतिहार र नरक चतुर्दशी परेको छ भने बिहीबार लक्ष्मीपूजा मनाइँदै छ । शुक्रबार गोवद्र्धन पूजा तथा नेवारी समुदायमा म्ह–पूजा परेको छ भने २० गते शनिबार भाइटीका परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah