यति एयरलाइन्सले अब अन्तर्राष्ट्रिय चार्टर उडान पनि भर्ने भएको छ । एयरलाइन्सले स्वदेशी ९डोमेष्टिक० सँगै अन्तर्राष्ट्रिय चार्टर र नन स्येड्युल फ्लाईटका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ ।

योसँगै अब यति एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाली राष्ट्रहरुमा प्यासेन्जर तथा कार्गो उडान गर्न पाउने भएको हो । अन्तर्राष्ट्रिय उडानका लागी सबै तयारी पूरा भएको र अब जुनसुकै समयमा पनि तोकिएको अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah