विराटनगर कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक ९एसपी० जनार्दन जिसीले लोकपथलाई जानकारी दिए ।

‘दैनिक उपभोग्य वस्तु महँगो भएको विषयमा कैदीबन्दी र डिलरबीच सामान्य विवाद भएको हो र विवादका क्रममा ६ जना सामान्य घाइते भएका छन्’, एसपी जिसीले भने ।

घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । अहिले घटना साम्य भइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जानाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah